‘चपली हाइट’ की हट हिरोइनि विनिता बरालले अमेरिकामा गरिन् प्रेमीसँग इन्गेजमेन्ट, को हुन् त उनका प्रेमी (भिडियो)

चलचित्र ‘चपली हाइट’ की हट हिरोइनि विनिता बरालले अमेरिकामा इन्गेजमेन्ट गरेकि छन । कुनै समय उनको चर्चा परिचर्चा पनि राम्रै थियो । तर अहिले विनिताको खासै चर्चा छैन्न । कारण उनि पढ्नको लागि अमेरिका गायकी थिइन् र अहिले उनि आफ्नो पढाई सकाएर जागिरमा ब्यस्त छिन् । साथै अहिले उनले उनका प्रेमी तिलक पौडेल संङ्ग इन्गेजमेन्ट पनि गरि सकेकी छिन । बाकी जानकारी (भिडियो) बाट लिनु होला

(भिडियो)