भाईरल दिदीबहिनीको एउटै केटासंग लब परेपछि, यस्तोसम्मको झगडा भयो

काठमाडौ । अहिले नेपालमा विभिन्न व्यक्तित्वहरु भाईरल हुने क्रम जारी छ । कहिले को भाईरल कहिले को ? अहिलेको जमानामा लाग्छ कि मानिसहरु भाईरल हुन त्यस्तो कसरत गर्नै पर्देन । कोही मान्छे कलाले भाईरल छन त कोही प्रेम र उचाईले भने कोही सोझोपनले पनि भाईरल बनिरहेका छन नेपालमा । भाईरलको कुरा गर्दा छुटाउनै नहुने अर्को जोडी पनि थपिएको छ । उक्त जोडी हो दुई क्युट दिदीबहिनि रिना र मनिषाको । उनीहरु काठमाडौ बसेर १२ कक्षामा पढदे छन । दुबै बहिनिको उचाई करिब २ फिट भन्दा पनि लगभग कमै छ । अहिले मिडियामा छ्यापछ्याप्ती  भईरहेको यो जोडीसग कुरा गर्दा उनीहरुको एउटै केटासग लभ परेको खुल्न गएको छ । हेरौ भिडियोमा :