फिल्म ‘पेटा’मा रजनीकान्तको ‘काली’ रूप यस्तो देखियो (भिडियो सहित)

काठमाडौं, १३ पुस । सुपरस्टार रजनीकान्त अभिनीत नयाँ सिनेमा ‘पेटा’को ट्रेलर सार्वजनिक भएको छ ।

‘पेटा’मा रजनीकान्त र सिमरा बाग्गाको लभ रोमान्स र एक्सनलाई विशेष फोकस गरिएको छ । कार्तिक शुभराजको लेखन तथा निर्देशन रहेको सिनेमामा रजनीकान्तलाई १९९० को दशकको युवाको भुमिकामा देख्न सकिन्छ ।

फिल्ममा रजनीकान्तका अलवा नवाजद्दिन सिद्दीकी, तृषा, बाबी सिम्हा, विजय सेदुपती, सिमरन बग्गाको मुख्य भुमिका रहेको छ ।

दर्शकले रजनीकान्तको ग्याङस्टार लुक्सलाई मन पराउनेमा निमार्ण टिम ढुक्क छ ।

ट्रेलर हेर्नुहोस् :