आफ्नो किड्नी बेचेर छोरालाई बचाएका रविना बादी छोराको जन्मदीनमा भावुक बनिन (भिडियो)

काठमाडौँ । अन्तरजातीय विवाह गरेकी रविना बादि अझै न्याय खोजीमा काठमाडौमा नै भौतारि रहेकी छिन् । एक छोरीकी आ छोराकी आमा समेत बनेकी रबिनाले आफ्नै श्रीमानबाट महिलाहिंसा भोग्दै आएकी छिन् ।

छोरा जन्मीएपछि मृत्युको मुखमा पुगेको भन्दै रबिनाले आफ्नो बिड्नी बेचेर छोराको ज्यान बचाईन् । करिब डेढ वर्ष पहिले बर्दिया बाँसगढी–१ बेलवा बेतिनीका श्यामलाल ओली संग विवाह गरेकी रबिनालाई श्यामलाले धोका दिएपछि काठमाडौंमा न्याय खोज्दै आएकी हुन ।

जाजरकोट राउद गाउँ घर भएकी रविनाले श्यामलालसंग प्रेम विवाह गरेकी हुन । उनीहरुको प्रेम विवाह पछि एक सन्तान छ । हालै उनीहरुा का छोरा एक बर्षको पुगेका  पुगेका छन् । र, राजधानीमा एक कार्यक्रमको आयोजना गरी रबिनाले आफ्नो छोराको जन्मदीन मनाईन्। थप भिडियो हेर्नुहोस्: